
जिवनको कुनै पनि मोडमा कानुनी जटिलताको समस्या पर्न सक्छ । तेस्को सहि निदानको वाटो थाहा नहुदा समय पैसा मात्र नभइ चिन्ता एव शाररिक मानसिक तनावले झेलुनु पर्ने हुन्छ ।
हरेकलाई कानुनी दाउपेच र उपचारको वाटो थाह नहुन पनि सक्दछ । साथै विदेशमा रहदा नेपालको कानुनी प्रावधानको जानकारी नहुदा समेत समस्याले ग्रसित हुन सक्छ । यसै विषयलाइ मध्य नजर गर्दै इलोक्टोनिक युगमा सवैले कानुनको वारेमा जानकारी प्राप्त गर्न सकोस भनि कानुनी संचार डट कमले लिगल हेल्प लाइन नेपाल संचालन गरेको हो । हाम्रो उदैश्य तपाइहरुलाई कानुनी प्रावधानको जानकारी दिनु लगायत तपाइलाई परेको समस्याको उपाय वताइ तेसको उपचारको विधीको वारेमा जानकारी गारउनु हो ।
राम्रो ज्ञान भएको कानुन व्यवसायीको जानकारी दिई तपाइलाई मार्ग सुलभ गराउने कार्यमा हामी सदैव लागी पर्ने छौ । साथै हामी के आसा गर्दछौ भने तपाइको सानो सहयोगले पनि ती असाहयहरुले समेत कानुनी उपचार प्राप्त गर्न सक्ने छन ।
हामी हरेक कार्य गोप्य राख्ने गर्दछौ । तपाइ संगको कुनै पनि कुरालाई तपाइहरुको अनुमति वेगर वाहिर ल्याउने छैनौ ।
लिगल हेल्पलाइन नेपालको साथमा तपाईको सानो सहयोगले पाउने छ :
असाहयले कानुनी सहायता
कानुनी शिक्षा
हामी आलाइन सेवा उपलव्ध गराउछौ ।
कानुनको कुनै विषयमा जानकारी निशुल्क लिन सक्नु हुने छ ।
अंशवण्डा को कानुनी प्रावधान के छ हामीलाई सर्म्पर्क गर्नु होस
+१६४६८७३९३८८
Copyright © kanunisanchar.com. All Rights Reserved.